संघीयताविरोधीको घेरामा गएको संघीय सरकारविरुद्ध आन्दोलन गर्छौंः प्रदेश मन्त्री

काठमाडौं, २३ साउन । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगर्ने, आलटाल गर्ने र अल्मल्याउने गरेकाले आन्दोलनमा जानुपरेको बताएका छन् । “संविधान भनेको मूल कानुन हो । संविधानको अनुच्छेद ६ र प्रदेशको अधिकार सूचीको १ अनुसार प्रहरी र शान्ति सुरक्षाको जिम्मा प्रदेशको हो । तर संघीय सरकारले प्रहरी समायोजन […]