आफ्नो लुक परिवर्तन गर्ने तयारीमा फेसबुक

मेटाको सोशल मिडिया प्लेटफर्म अर्थात् फेसबुकले आफ्नो लुक परिवर्तन गर्ने तयारी गरिरहेको छ । यसलाई इन्स्टाग्राम जस्तै मेकओभर दिइने बताइएको छ ।  फेसबुकले आफ्ना केही फिचरको नाम परिवर्तन पनि गर्ने भएको छ । प्लेटफर्मले आफ्नो ’वाच’ ट्याबलाई ’भिडियो’ मा परिवर्तन गर्दैछ । एपमा रिल्स, लामो किसिमको कन्टेन्ट र लाइभ भिडियो समावेश गर्न पनि विस्तार हुँदैछ । भिडियो–आधारित...