काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालले गृह मन्त्रालयका अधिकारीका पत्नी र नातेदारहरु मिटर ब्याज कारोबारमा संलग्न रहेको बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सुवालले बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने भनिए पनि गृह प्रशासनका हाकिमका पत्नीहरू नै त्यसमा संलग्न भएको बताए । ‘बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने कुरा […]