मिथिलामध्यमा परिक्रममा यात्रा जनकपुरधाम आउँदै

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिलामध्यमा परिक्रमा यात्रामा सहभागी श्रद्धालु भक्तजन आज बिहानैदेखि जनकपुरधाम फर्किन थालेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको उक्त यात्रा आज १५औँ दिन जनकपुरधाम फर्किन लागेको हो । परिक्रमाको डोला फागुपूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुने बिहारी […]

सम्बन्धित सामग्री

मिथिला मध्यमा परिक्रममा यात्रा भारतको बिसौलमा

जनकपुर, ३ चैत । मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो । यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ […]

मिथिला मध्यमा परिक्रमा यात्रा भारतको बिसौलमा

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो । यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्या