महँगो बन्दै दसैं

शंखमूलकी पवित्रा थापा आगामी दसैं कसरी मनाउने भनेर अहिलेदेखि नै चिन्तित बनेकी छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य बढेकाले दसैं खर्च पनि बढ्ने भएकाले उनी चिन्तित बनेकी हुन् । उनी त एउटी प्रतिनिधि मात्र हुन आर्थिक अवस्था कमजोर भएका आम नागरिकलाई यो वर्षको दसैं महंगिने भएको छ ।

सम्बन्धित सामग्री

महँगो दसैं

नेपालीहरुको महान चाड दसैं सुरु हुन केही दिनमाब बाँकी छ । दसैं मान्न कर्मथलो काठमाडौंबाट जन्मथलो फर्किने क्रम सुरु भइसकेको छ । सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला भइसकेको छ । बजारमा चहलपहल बाक्लिँदै छ । किनमेल सुरु हुन थालिसकेको छ । माहोल बिस्तारै दसैंमय बन्दै छ ।बिस्तारै दसैंको उत्साह अनि उमंग छाउँदै छ । हुनेका […]

महँगो बन्दै दसैं हराउँदै संस्कृति

नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भटमास र सूर्यमुखी तेल प्रतिलिटर ९० रूपैयाँले बढेको छ भने भुटेको तोरी र डाल्डा घिउमा ८५, काँचो तोरीको तेलमा ८० रूपैयाँ मूल्य बढेको छ। केराउमा ३०, मेथी र राज्मामा ४० र मस्यौरामा ८० रूपैयाँले बढेको छ।...

ढुवानी महँगिदा खर्चिलो बन्दै दसैं - Karobar National Economic Daily

काठमाडौं: ठूला चाडपर्वहरू दशै, तिहार र छठ नजिकिँदै जाँदा बढी खपत हुने आयातित वस्तुहरु भने महँगो हुने भएका छन् । नेपालको वार्षिक कारोबारको झन्डै ४० प्रतिशत खपत हुने मुख्य सिजन…