स्पेनलाई हराएछि इटलीका बोनुची भन्छन् : मैले खेलेको अहिलेसम्मकै कठिन खेल

२३ असार, काठमाडौं । इटालियन डिफेण्डर लिओनार्दो बोनुचीले युरोकप २०२० अन्तर्गत गएराति भएको स्पनविरुद्धको खेललाई अहिलेसम्म खेलेको खेलमध्ये कठिन खेल मानेका छन् । युरोकपको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वेम्वलीमा हुने फाइनलमा स्थान बनाइसकेको छ । अब फाइनलमा इंग्ल्याण्ड वा डेनमार्कमध्ये एक टिमसँग इटलीले उपाधिका लागि खेल्नेछ । बोनुचीले आफ्नो टिम जेका […]

सम्बन्धित सामग्री

मैले एकै खेलमा यति राम्रो गोलहरु यसअघि देखेको थिइँन : क्लोप

१८ मंसिर, काठमाडौं । प्रिमियर लिगमा आइतबार फुलहममाथि ४-३ को रोमाञ्चक जित निकालेपछि लिभरपुलका म्यानेजर योर्गन क्लोपले आफ्नो खेलाडीले गरेको गोलको खुलेरै तारिफ गरेका छन् । ‘मैले यति राम्रो गोलहरु भएको अहिलेसम्म कुनै खेल देखेको छैन ।’ फुलहम विरुद्ध अन्तिम समयमा जित हात पार्दा लिभरपुलले चार उत्कृष्ट गोल गरेको थियो । त्यही गोलको प्रशंसा गर्दै […]

‘साढे २ महिना तयारीको मापन भारतसँगको खेल’

‘नेपालले भारतसँग हार्‍यो होला, तर मैले हारेको छैन । बितेको कुरा गइसक्यो भारतको पनि टिम परिवर्तन भएको होला, हाम्रो पनि टिम परिवर्तन भएको छ । त्यसैले भोलि नयाँ खेल हुनेछ,’ ब्रान्ट भन्छन् ।

पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने

बार्सिलोनाका लिजेन्ड डिफेन्डर जेराड पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने भएका छन्। बार्सिलोनामा रहँदा ३० भन्दा बढी उपाधि जितेका पिकेले व्यावसायिक फुटबलबाट पनि सन्न्यास घोषणा गरेका छन्।उनले आफ्नो अन्तिम खेल शनिबार राति नउ क्याम्पमा अलमेरियाविरुद्धको खेल हुने बताएका छन्।३५ वर्षीय स्पेनिस पिकेले फुटबलको सिकाइ बार्सिलोनाबाटै गरेका थिए तर उनले आफ्नो सिनियर करिअरको शुरुवात भने इङलिस क्लब म्यानचेस्टर युनाइटेडबाट गरेका थिए। सन्न्यास घोषणा गर्दै पिकेले भने‚ 'मैले सधैँ भन्दै आएको छु

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’...

‘मैले खेलेको सबभन्दा खराब खेल’

विश्वकपको सम्मुखमै पुगेर एउटा खराब दिन व्यहोरेको नेपाली टोलीका कुनै पनि सदस्य त्यो क्षणलाई सम्झन चाहँदैनन्, तर अहिलेसम्म बिर्सन पनि सकेका छैनन् ।

'फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ'

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुसी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नब

१०९ खेल खेल्दै युरो उपाधिसहित बिदा लिन्छु भन्ने सोचेको थिएँः टोनी क्रुस

एजेन्सी। जर्मनी राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका मिडफिल्डर टोनी क्रुसले आफुले पहिले नै युरोकपछि सन्यासको घोषणा गर्ने निर्णय गरेको बताएका छन्। ‘मैले जर्मनीबाट१०६ खेल खेले र अब यो बढ्नेछैन। मैले टोलीबाट१०९ खेल खेल्दै युरोको उपाधिसहित सन्यास लिने आशा गरेको थिए। मैले पहिले नै यो मेरो अन्तिम प्रतियोगिता हुनेछ भन्ने निर्णय गरिरकेको थिए। म कतार विश्वकप२०२२सम्म टिम रहन्न।’ सन्यासमा टोनीले भने।

जर्मनी र पोर्चुगलको खेल सबैभन्दा रोमाञ्चक

नेपालीको नजरमा युरोकप मैले फुटबल प्रतियोगिताहरू फलो गर्न थालेको सन् १९९४ मा अमेरिकामा भएको विश्वकपदेखि नै हो । त्यसवेला इटालीको रोवर्टो ब्राजियोको खेल शैलीबाट म निकै प्रभावित भएको थिएँ । त्यही वेलादेखि नै...