युरोकप : जर्मनीद्धारा पोर्चुगल ४-२ ले पराजित

काठमाडौं, ५ असार । युरोकपको आजको खेलमा जर्मनीले डिफेण्डिङ च्याम्पियन पोर्चुगललाई ४–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आज सम्पन्न खेलमा पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको लागि रोनाल्डोले खेलको १५ मिनेटमा नै गोल गरेका थिए । तर, पोर्चुगलले ३५ र ३९औं मिनेटमा आत्घाती गोल व्यहोरेको थियो । खेलमा जर्मनीका […]

सम्बन्धित सामग्री

रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

काठमाडौँ- युइएफए युरोकप छनोट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ । समुह जे मा रहेको पोर्चुगलले गएराति सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए । युरोकप छनोटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका...

सर्वाधिक गोलकर्ताका रुपमा बाहिरिए रोनाल्डो, बनाए यस्ता किर्तिमान

बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् । त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदंैन, त्यहीकारण यही युरोकप नै रोनाल्डोको करियरको अन्तिम युरोकप पनि हुनसक्छ । पोर्चुगल बाहिरिए पनि अहिलेसम्म रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचीमा ५ गोलसहित पहिलो नम्बरमा छन्, यस सुचीमा उनलाई चेक गणतन्त्रका प्याट्रिक सिकले चार गोलसहित पछ्याइरहेका छन् । रोनाल्डोले यस प्रतियोगितामा धेरै किर्तिमानहरु बनाएका

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

। बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्ति...

विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम पोर्चुगल

काठमाडौँ । शनिबार राति सम्पन्न युरोकप अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले केही खराब रेकर्ड बनाएको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोलले पराजित भयो ।

जर्मनीसँग पोर्चुगल निरीह, टरेन रोनाल्डोको अग्रताले हार, दुई आत्मघाती

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको दोस्रो खेलमा बिर्सनयोग्य प्रदर्शन गरेको छ । पोर्चुगल जर्मनीसँग पराजित भएको हो ।

युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित

युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो । एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पह...

उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित, रोनाल्डोको पनि विश्वकप यात्रा सकियो

रसियामा शनिबार राती भएको नकअाउट चरणको दोश्रो खेलमा दुईपटकको विश्वविजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले पराजित गरेको छ।