केएल दुगड अन्तर्गतको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

काठमाडौँ– केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिलाईआर्थिक वर्ष २०७७/७८मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माज्यूबाट स्वस्तिक आयल इण्डष्ट्रिजका संचालक […]

सम्बन्धित सामग्री

केएल दुगड समूहको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालि सम्मानित भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएबापत कम्पनीले उत्कृष्ट निर्यातकर्ताको सम्मान पाएको हो ।मोरङ व्यापार संघले कम्पनीलाई यो सम्मान दिएको हो । संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको […]

स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजलाई आर्थिक वर्ष ०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको...

​केएल दुगडको स्वस्तिक आयल इण्डष्ट्रिज बन्यो उत्कृष्ट निर्यात गर्ने कम्पनी

केएल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिलाई उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/७६ तथा  २०७६/७७ मा सुनसरी,मोरङ्ग औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उ...