नेपाल टी–२० लिग सञ्चालनका लागि भारतीय कम्पनीसँगको सम्झौता रद्द गर्ने क्यानको निर्णय

क्यान केन्द्रीय कार्यसमिति बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।