जनकपुरधाम- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन गरेका छन्। संघ सरकारको अधीनमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि आफूहरूलाई हस्तान्तरण गर्न भनिरहेको समय मन्त्री बडुले कारखानाको अनुगमन गरेका हुन्। बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको सो कारखानाको अनुगमन गर्दै मन्त्री बडुले […]