वामदेव राजनीतिको चरित्र र विचलित चित्र

विचार, विश्लेषण र घटनाहरुको सम्बोधनमा वामदेव स्पष्ट छन् । लुकाएर, चपाएर उनले केही बोलेका छैनन्, गरेका छैनन् । त्यति भइसकेपछि पक्षधरताप्रति जुन लोभ गरिरहेका छन्, एउटा राजनीतिक पात्रका लागि त्यो आत्महत्यासरहको स्थिति बन्नसक्छ ।

सम्बन्धित सामग्री

विद्यार्थीले राजनीति किन बुझ्नुपर्छ ?

सबै विद्यार्थी राजनीतिक गतिविधिमा सहभागी हुनुपर्छ भन्ने होइन तर छिटो विषयवस्तु बुझ्न र त्यसलाई तत्काल ग्रहण गर्न सक्ने चरित्र वा क्षमता विद्यार्थी वर्गमा हुने भएकाले उनीहरू सबैलाई राजनीतिक चेतनाबाट अलग गर्नुहुँदैन ।

वैश्विकस्तरमा धर्म, राष्ट्रिय चरित्र र राजनीति

अबको वैश्विक परिवेश सनातन हिन्दु, इसाई-क्रिश्चियन र इस्लाम-मुस्लिम समुदायमध्ये कसले वैश्विक नेतृत्वका लागि निर्णायक भूमिका खेल्न सक्छ भन्ने नै हो । आशा गरौँ, धर्मले वैश्विक राजनीति नडोर्‍याओस् ।

नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र?

मुलुकको राजनीति अनिश्चित दोसाँधमा छ। भ्रष्टहरुको शासन छ। प्रतिपक्षमा भ्रष्टहरु छन्। अर्को पक्षलाई भ्रष्ट देखाएर आफू चोखो देखिने हिजोको विकल्प समेत आज समाप्त भएको छ। सुनकाण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्डको पारदर्शी र निष्पक्ष छानबिन विगत १७ वर्षमा पालैपालो सत्ताको नेतृत्व गरेको नेता र पार्टीको दिन फर्कने सम्भावना नै छैन। छानबिनले दोषी ठहर गरेमा म […]

जनता माथि घात

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ, जनताका लागि । तर, बिडम्वना हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र हेर्दा उनीहरूले गर्ने राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि भइरहेको छ । सरकारले पछिल्लो समय एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । आइतबार मात्रै खाना पकाउने ग्यासमा २ सय रुपैयाँ वृद्धि गरिएको […] The post जनता माथि घात appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनतामाथि घात

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ, जनताका लागि । तर, बिडम्वना हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र हेर्दा उनीहरूले गर्ने राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि भइरहेको छ । सरकारले पछिल्लो समय एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । आइतबार मात्रै खाना पकाउने ग्यासमा २ सय रुपैयाँ वृद्धि गरिएको […] The post जनतामाथि घात appeared first on राजधानी राष्ट्रिय दैनिक.

हुटिट्याउँहरुको राजनीति र आगामी निर्वाचन

नेपाली नेताहरुमा एउटा साझा चरित्र अर्थात हुटिट्याँउ प्रवृत्ति विकसित भइरहेको छ, आफ्नो व्यवहार र अभिव्यक्तिबाट। त्यसलाई उनीहरु खुला तथा निर्लज्जरुपमा जन सामु प्रदर्शन गरिरहेका छन्। हरेक समस्यालाई प्रलयकारी रुपमा प्रस्तुत गर्दै समाधानमा आफूले खेलेको भूमिकाका कारण मात्र राष्ट्र जोगिएको या त्यो प्रलय टलेको उनीहरु ‘चुनावी’ सभा जस्तो लाग्ने भेलाहरुमा या सञ्चार माध्यममा उनीहरुले दाबी गर्न […]

विभाजित जनमत र एमसीसी अनुमोदनपछिको राजनीति

नेपाली राजनीति ‘नेतामुखी’ बनेको छ। १० वर्षे सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ का रुपमा स्वीकार नगर्दा परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने हजारौँ माओवादी युवा र तरुणहरुको बलिदानप्रति अन्याय हुने भय जायज जस्तो लाग्थ्यो शुरुमा, तर २०६३ उता शान्ति प्रक्रिया र सत्तामा आएका नेतृत्ववर्गले त्यसमा ‘जनयुद्ध’ को चरित्र र अंश हुँदै नभएको प्रमाण दिए। त्यो शुद्धरुपमा ‘धनयुद्ध’ र […]

महिला हिंसा अन्त्यमा राज्यको द्वेषी चरित्र

महिलाको जन्मदेखि मृत्युसम्म शोषण र बहिष्करणको चक्र निर्माण गर्ने पितृसत्ताको राजनीति फेर्ने असल राजनीतिले नै हो । महिला हिंसाविरुद्ध असल परिवार, समाज र राज्यव्यवस्थाका लागि सर्वप्रथम महिला संगठित र आन्दोलित हुन जरुरी...

प्रविधि लत्याउँदा अविश्वसनीय एनआरएनए चुनाव

गैर आवासीय नेपालीले नेपालमा नयाँ नयाँ प्रविधि र विकासका तौरतरिका स्वदेश भित्र्याउलान् भन्ने धेरै नेपालीको अपेक्षा छ। सुसंस्कृत राजनीति र लोकतान्त्रिक चरित्र पनि अर्काे अपेक्षा हो।

अन्यौलतर्फ अग्रसर राजनीति : लोकतन्त्रको लगाम कस्ने कि ?

जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ ।  लोभ र आशक्तिभन्दा माथि उठेको जीवन चरित्र हुन्छ । अक्सर यस्ता मान्छे सन्त वा दार्शनिक हुन्छन् । तर यस्तो उन्नत चेतना भएका कतिपय मान्छे राजनीतिमा पनि हुन्छन् । तिनैमध्ये कोही मण्डेला बन्छन्, कोही गान्धी र कोही बीपी । पिता पुर्खा, आफ्नो जातीय समुदाय वा आफैंले अरुबाट भोगेको प्रताडना वा उपेक्षाको पृष्ठभूमिमा पनि कतिपय पात्रहरू पैदा हुन्छन् र ती...