इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्दै, हेड टु हेडमा इंग्ल्याण्ड अगाडी :: Pahilopost.com

फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा बुधवार इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन्। इंग्ल्याण्ड २८ तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेको हो। सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड दोस्रो पटक फाइनल पुग्ने योजनामा छ भने सन् १९९८ मा डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया पनि पहिलो पटक फइनल पुग्दै इतिहास रच्ने दाउमा छ। इंग्ल्याण्ड