बालुवाटारमा जसपा अध्यक्ष महन्थसहितका नेताले प्रधानमन्त्रीसँग गरे लामो छलफल

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि झण्डै साढे २ घण्टा छलफल भएको जसपाका एक नेताले लोकान्तरलाई जानकारी दिए ।  लुम्बिनी प्रदेशमा जसपा सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भोलिपल्ट बालुवाटारमा सहकार्यबारे लामो छलफल भएको हो । बैठकका अध्यक्ष ठाकुरका अतिरिक्त राजेन्द्र महतो लगायतका नेताहरू पनि सहभागी थिए ।  ‘कार्यदल स्तरमा भएको छलफल र नेत...

सम्बन्धित सामग्री

सन्की युक्रेनी नेताले बैठक कोठाभित्रै तीनवटा ग्रिनेड पड्काइदिएपछि...

किभ पोस्टका अनुसार गाउँ परिषद्‌को बैठक चलिरहँदा स्थानीय नेताले रुष्ट बन्दै ग्रिनेड पड्काएका हुन् । गाउँमा रकम अभावका विषयमा छलफल चलिरहँदा विवाद भएपछि ती नेताले बम पड्काएको बताइएको छ ।

ओली–महन्थ छलफल, एमाले–लोसपा तालमेल प्रयास

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे । ‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो,’ ती नेताले भने […]

ओलीको दाबी : गठबन्धनका नेताले सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल गरे

१० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछिको सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल भएको दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय, च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले हालै मात्र गठबन्धनका एक नेताले विदेशी भूमि र विदेशी प्रतिनिधिको रोहबरमा सत्ता साझेदारीबारे छलफल गरेको दाबी गरेका हुन् । उनले भनेका […]

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरूका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौँ, अध्यक्षले पनि यसबारेमा […]

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, […]

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न […]

माओवादीको बन्दसत्रमा आजबाट समूहगत छलफल

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको […]

२२ सांसदसँग माधव नेपालको छलफल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।

विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीवीसँग छलफल गर्दै

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । गठबन्धनका नेताहरुले दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीविसँग छलफल गर्दैछन् । उनीहरुले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरू ५० जना भन्दा बढीसँग छलफल गर्न लागेको बताइएको छ । छलफलमा […]

विपक्षी गठबन्धनका शीर्ष नेताले अन्तरक्रिया गर्दै

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै छन् । सोमबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा उनीहरुसँग अन्तरक्रिया गर्ने  लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग अन्तरक्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल,  जनता समाजवादी पार्टी (जसप