एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन्, संक्रमित दम्पती अस्पताल जान पाएनन्

गुल्मी : मालिका गाउँपालिका वडा नम्वर ७ का संक्रमित दम्पतीलाई मंगलबार उच्च ज्वरो र खोकीले सतायो। उनीहरूलाई घमिर स्वास्थ्य चौकीको एम्बुलेन्समार्फत साँझ उपचारका लागि तम्घास ल्याइँदै थियो। बाटोमा आउँदै गर्दा फूलबारी खोला बढेकाले एम्बुलेन्स तर्न सकेन। खोला तर्न एम्बुलेन्स नसकेपछि सदरमुकाम तम्घासबाट नेपाली सेनाको ट्रक पठाइयो। सेनाको ट्रक पनि  इश्मा गाउँपालिका वडा नम्बर एकको झरना गुर्वा खोला तर्न नसकेकाले संक्रमितलाई उपचारका लागि सदरमुकाम तम्घास ल्याउन सकिएन्।सो खोलामा मालवाहक