मोरङको लेटाङमा चार दिनदेखि लगाइएको कर्फ्यू आज बिहानदेखि हटाइयो

काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ । गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुुरू भएको […]