काठमाडौँ । अन्ततः त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलआबद्ध त्रिविसभा बोलाएर झुकेको छ । यसअघि सरकारले राजनीतिक दलआबद्ध प्राध्यापक, कर्मचारी र स्वतन्त्र विद्यार्थी युनियन राजनीतिक दलको संगठन भन्दै बहिष्कार गरेको थियो । तर सिनेट बैठक नै हुन मुस्किल हुने भएपछि त्रिविले बाध्य भएर दलआबद्ध आरोप लगाइएको त्रिवि सभा सदस्यलाई पत्र पठाएको हो । त्रिवि सभा बैठक नै […]
नेपाल राष्ट्र बैंकले २० असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सामान्य सस्तिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क र कुवेती दिनारसहित अधिकांश मुद्राको बिक्रीदर घटेको छ भने केही मुद्रामा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो उपलब्ध दरको १५३ रुपैयाँ ८१ पैसाबाट तीन पैसाले घटेर १५३ रुपैयाँ […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ। संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको […]
दसैँ, तिहार र छठमा सुरक्षा व्यवस्था, यातायात सेवा तथा उपभोक्ता हित सुनिश्चित गर्न खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाका सहभागीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्। प्रतिबद्धताअनुसार जिल्ला प्रहरीले गस्ती बढाउने, आपराधिक गतिविधि हुन सक्ने स्थानमा सूक्ष्म निगरानी गर्ने र सुरक्षा निकायबीच […]
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ । असोज १८ गते उद्घाटन भएको महाधिवेशनमा हिजोदेखि बन्दसत्र जारी रहेको छ । यस्तै आजदेखि निर्वाचन प्रया सुरु हुँदैछ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार ११४ जना रहेको […]
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो। जसमा कुल ७,११४ जना मतदाता रहेको उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा महाधिवेशन जारी छ। सोही […]