प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान सदैव स्मरणीयः डा. शेखर कोइराला

मोरङ – कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान सदैव स्मरणमा रहने बताएका छन्। विराटनगरको इक्राइमा शनिबार आयोजित नोना कोइराला स्मृति प्रतिष्ठानको साधारण सभाको उद्घाटन गर्दै डा. कोइरालाले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि कोइरालाको योगदान बिर्सन नसकिने रहेको बताए। प्रतिष्ठानका संरक्षक डा. कोइरालाले राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग […]