मातृका यादवको प्रचण्डलाई चेतावनीः छाड्न पाउनुहुन्न

काठमाडौँ – माओवादी केन्द्रका नेता मातृका यादवले पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व छोड्न नहुने बताएका छन्। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले क्रान्ति बीचमै छाडेर प्रचण्ड हिँड्न नपाउने जिकिर गरेका हुन्। उनले दलहरुमा उठेको नेतृत्व परिवर्तनको विषय पुँजीवाद चाल भएको टिप्पणी गरे। प्रचण्डप्रति संकेत गर्दै यादवले भने, ‘क्रान्ति बीचमै छाडेर हिँड्न पाइन्छ? […]

सम्बन्धित सामग्री

मधेशमा माओवादीलाई गठबन्धन फापेन : मातृका यादव

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गरेका छन्। शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताएका हुन्। ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो

जसपाले प्रतिगमनकारी शक्तिलाई साथ दियो, त्यो उसको महाभुल हो : मातृका यादव

‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ माओवादी शान्ति प्रक्रियामा आएपछि मातृका यादवले काठमाडौँको भित्ता भित्तामा लेख्न लगाएको नारा हो यो । त्यति मात्र होइन, उनले संयुक्त राष्ट्र संघसम्म मधेसलाई औपचारिक रुपमा पुर्याउने काम गरे । त्यही मातृका यादव धनुषा–१ बाट मंसिर ४ मा हुन गैरहको प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । नागरिकताको समस्या, संविधान संशोधनलगायत शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्ने लगायत एजेण्डा लिएर मत

मातृका यादव : दोस्रो स्पर्धामा चुनावी अंकको सहजता

नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव चर्चामा आइरहने नेता हुन् । २०६० सालमा भारतीय प्रहरीले दिल्लीमा पक्राउ परेर नेपालको तत्कालीन शाही सेनालाई हस्तान्तरण गरेपछि चर्चामा आउन थालेका उनी मन्त्री छँदा कर्मचारीलाई शौचालयमा थुनेर पनि चर्चित बने । कहिले पार्टीका सर्वशक्तिमान अध्यक्ष प्रचण्डको कडा आलोचना गरेर त कहिले अति प्रशंसा गरेर चर्चामा आए । उनै यादव यस […]

रुपन्देहीका काँग्रेस नेता मातृका यादव जसपा प्रवेश

बुटवल । रुपन्देहीको सिद्धार्थनगरका काँग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए । यादवलाई जसपा नेताहरू सहसराम यादव, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पङ्कज राईलगायतले पार्टीमा प्रवेश गराएका छन् । यादवले काँग्रेसमा व्यक्तिवाद हाबी भएको, […]

मधेसमा एमालेले माओवादीसँग प्रतिस्पर्धा गर्नै सक्दैन : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका यादव झ्वाँकी स्वाभावका मानिन्छन् । आफूलाई चित्त नबुझेको कुरा प्रचण्डलाईसमेत खुल्ला रुपमा राख्न सक्ने उनी एकताका माओवादी पार्टीबाट विद्रोह गरेर बाहिरिएका थिए । अहिले पार्टीभित्र उनले नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललसँग खुल्लारुपमै अन्तरसंघर्ष गरिरहेका छन् । खासगरी मधेसमा चर्को अन्तरविरोधमा मातृकाले एउटा खेमाको नेतृत्व गरिरहेका छन् ।माओवादी नेता यादव भर्खरै मधेसका जिल्लाहरुको भ्रमण सकेर काठमाडौँ फर्केका छन् । तर, यसअघि मधेसमा प्रचण्डको आतिथ्यमा आयोजित प्र

निर्वाचनमा आफ्नो तागत नभए गठबन्धनले केही हुँदैन : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताएका छन् ।

माओवादी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदनः मातृका यादव

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए । ‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन […]

देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन्: मातृका यादव

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताएका छन्।...

प्रचण्डपथ छाडेपछि क्रान्ति रनभुल्लमा पर्‍याे : मातृका यादव

नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले माओवादीले प्रचण्डपथ छाडेपछि का्रन्ति रनभुल्लमा परेको बताएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई संवोधन गर्दे नेता यादवले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै...

धनुषा १ बाट मातृका यादव निर्वाचित

धनुषा क्षेत्र नम्बर १ बाट माओवादी नेता मातृका यादव निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार मतान्तरमा हराउँदै यादव निर्वाचित भएका हुन् ।