नेम्वाङको स्मृतिमा एमालेले देशव्यापी रूपमा  ‘सुवास र संविधान’ कार्यक्रम गर्ने

काठमाडौँ– संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा भोलि अर्थात् असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी हुने भएको छ । एमालेले संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा देशव्यापी रूपमा कार्यक्...