सन् २०२२ मा विश्व सेयर बजारबाट अर्बौं डलर गुम्यो, लगानीकर्ताकालागि अशान्तपूर्ण वर्ष

काठमाडौं। विश्व अर्थतन्त्रमा सन् २०२२को सुरुवात सकारात्मक नै देखिएको थियो। सन् २०२२ अन्त्य हुन केही दिन मात्रै बाँकी रहँदा विश्व अर्थतन्त्र

सम्बन्धित सामग्री

सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा

विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ …

आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण : रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव

आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्व...

विश्व पर्यटन गतिविधि र सन् २०२२ मा नेपाली पर्यटन

निकट समय अर्थात् अबको दुई दिनमै सन् २०२२ लाई बिदा दिने समय आउँदै छ । त्यसपछि सन् २०२२ अन्त्य हुनेछ । हुन पनि यो लेख लेख्दै गर्दा सन् २०२२ को डिसेम्बर २७ भएको छ । अब केवल बाँकी चार दिन छ, सन् २०२२ सकिनका लागि । त्यसपछि सन् २०२३ सुरु हुन्छ । यसै सन्दर्भमा यो […]

बीबीसी सन् २०२२ का सय प्रभावशाली महिलाको सूची सार्वजनिक

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रेरणादयी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् । यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरे...

सन् २०२२ मा नेपालमा रेमिट्यान्स बढेर साढे आठ अर्ब डलर पुग्ने विश्व बैंकको अनुमान

१७ मङ्सिर, काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले आठ अर्ब २० करोड अमेरिकी डलर बराबर […]

सन् २०२२ को आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने

रुस–युक्रेन युद्धको प्रभावले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यस्तो प्रक्षेपण बैंकले यसअघि गरेको ४.१ प्रतिशतबाट घटाउँदै ३.२ प्रतिशतको अनुमान गरेको हो । विश्व बैंकका प्रमुख डेभिड मालपासले युद्धबाट थपिएको आर्थिक तनावलाई बैंकले जवाफ दिइरहेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।  सो अवसरमा मालपासले विश्वव्यापी आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउनुको प्रमुख कारण युरोप र मध्य एसियामा आउने आर्थिक संकुचनलाई समेत हेरिए

विश्व अर्थतन्त्र, सन् २०२२ मा पुनर्जीवन लेला ?

कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् । सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशत कमी हो …

विश्व अर्थतन्त्र : सन् २०२२ मा पुनर्जीवन लेला ?

सोमनाथ लामिछाने / कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् । सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक […]

सन् २०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौं: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’