काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभासमक्ष क्षमा मागेकी छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रियसभाले बाधा पुर्याएको भन्ने उनको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमायाचना गरेकी हुन्। बैठकलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म […]
भोटेकोशी बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा आर्थिक अभावका कारण रोकिन नदिन इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। कलेजका अनुसार छात्रवृत्ति कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ। प्रत्येक वर्ष चार जनाका दरले कुल २० जना बाढी प्रभावित परिवारका विद्यार्थी लाभान्वित हुनेछन्। छात्रवृत्ति एमबीए तथा बीएस्सी बिजनेस म्यानेजमेन्ट […]
धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोशी बाढीपीडितका लागि दुई करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ । यहाँ आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय […]
काठमाडौँ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरका दुई स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछे र सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरमा बिहीबार गरिएको अनुगमनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले दुवै स्थानबाट विभिन्न कम्पनीका ८९ वटा भरिएका ग्यास सिलिन्डरसमेत बरामद गरेको जनाएको छ। […]