सम्साँझै ग्यारेज फर्किन्छन् बस, यात्रीलाई सकस

१० जेठ, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा प्रारम्भ भयो, यही बेला सामाजिक सञ्जालहरुमा प्रश्न उठेको छ, उपत्यकाभित्र रात्रि बस सेवा कहिले ? पयर्टक लक्षित घुम्ती बस सेवा नै साँझ ६ बजे बन्द गर्ने साझा यातायतसहित पर्यटन बोर्डको निर्णयले काठमाडौंमा राति बस चलाउन सरकार कति उदासीन छ भन्ने प्रष्ट भएको छ । काठमाडौंमा […]