म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा ४ जना घाईते समेत भएका छन् । दुर्घटनामा गोरखा बारपाकका सन्तमान गुरुङको मृत्यु भएको हो। शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

सुर्खेत-दैलेख सडकखण्डमा बोलेरो दुर्घटना : एकको मृत्यु‚ ४ जना घाइते

सुर्खेत : सुर्खेत-दैलेख सडकखण्डको कपासेनजिकै बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बा १ झ ८७८४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी विमल डाँगीले जानकारी दिए।उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरे

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

सदरमुकाम बेनीबाट गाउँ फर्कँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप रघुगंगा गाउँपालिका–१ बेगको घाप्पामा दुर्घटनामा हुँदा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।