भौगोलिक विविधता अनुसार शहरी नीति परिमार्जन हुनुपर्छ : मुख्यमन्त्री केसी

विष्णु रैगाईं, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसार शहरी नीति परिमार्जन तथा शहरी विकास ऐन बनाउनर्ने बताउनुभएको छ । शहरी विकास मन्त्रालयद्वाराा बुटवलमा आयोजित राष्ट्रिय शहरी नीति र विकास ऐन तर्जुमा सम्बन्धी एक दिने कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्ता बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपाल विविधतायुक्त देश हो । […]