नवनिर्वाचित सभामुख सापकोटाको सपथ आज

काठमाडौँ। नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। राष्ट्रपति निवास शितलनिवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हाे। सभामुख निर्वाचनमा निर्विरोध निर्वाचित भएका सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्। आइतबार बसेको ...