पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो :निलम्बित गभर्नर अधिकारी

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरणको आरोपमा फाइलहरु छानबिन भइरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक बैंकखाता फुकुवा गरिदिन दबाव दिएको बताएका छन् । आफूलाई गैरकानूनी रुपमा निलम्बन गरिएको र आफूमाथि छानविन गर्न गठन भएको जाँचबुझ समिति समेत कानूनसम्मत नभएको दाबी गर्दै धिकारीले सर्वोच्च अदालत गएका छन् । रिट […]