जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ । बारा(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन हुनुभएको जसपाको एक नेताले जानकारी दिनुभयो । दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा […]