काठमाडौँ । लोक सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत वा सोसरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयस्थित लिखित परीक्षा नतिजा प्रकाशन शाखाले आइतबार सूचना जारी गर्दै न्याय, कानुन र सरकारी वकिल समूहको लिखित परीक्षाबाट १५७ जना उम्मेदवारलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनोट […]
काठमाडौं । फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री काफिया शाहीको नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरिएको छ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको …
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन्। संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। स्याङ्जामा जन्मिएका ढकालसँग लघुवित्त क्षेत्रमा विभिन्न जिम्मेवारीमा काम गरेको अनुभव छ। कालिका लघुवित्तमा आउनुअघि उनले मातृभूमि लघुवित्त […]
रवि लामिछानेजी, अरु नेताहरूलाई झैं तपाईंलाई पनि जन्मदिनको शुभकामना दिने रहर मलाई थिएन । तपाईं यो नबुझ्नुहोला कि म तपाईंलाई माया गर्दिनँ, त्यसैले शुभकामना दिइनँ । खास धेरै मूलधारे व्यावसायिक पत्रकारझैं मेरो पनि नेता–नेतालाई भेटेर …
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रालयको निर्णयअनुसार कुल ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवा तथा कामकाजमा खटाइएकामध्ये ४१ जना […]