स्व वैद्यको स्मृतिमा फाउन्डेसन स्थापना

काठमाडौँ,१५ पुष । बाग्मती नदी सभ्यता संरक्षणका अभियन्ता स्व हुतराम वैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन स्थापना गरिएको छ । चौरानब्बे वर्षको उमेरमा नौ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता वैद्यको स्मृतिमा उहाँकी स्व धर्मपत्नीसमेतको नाउँ जोडेर वैद्य दम्पतीकी छोरी श्रीमती मीना वैद्य पाण्डेको विशेष पहलमा गरी आमाबुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम वैद्य फाउन्डेसन’ स्थापना गरेको […]