एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीविनै खेल्नुपर्ने भएको छ । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको […]