नयाँ वर्षको शुभकामनासँगै कोरोना सचेतना

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह भइरहेको छ ।