अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सहयोगमा सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्दारका लागि सरकार गम्भीर रहेको बताएका छन्। सोमबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध...

सम्बन्धित सामग्री