जंगली जनावरबाट वस्ती र बाली जोगाउन विद्युतीय तारवार माग

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानले जंगली जनावरबाट वस्ती र बाली जोगाउन प्रदेश सरकारसँग विद्युतीय तारबार माग गरेका छन् ।उनीहरूले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई ज्ञापन पत्र बुझाएर विद्युतीय तारवार गर्नका लागि बजेट विनियोजन गरिदिन माग गरेका छन् । पुनर्वास नगरपालिकाको वडा नं. ७ र ७ का बासिन्दाले भारतको दुधुवा राष्ट्रिय […]