फेवाताल वरिपरीका ८० प्रतिशत घर भत्काउन सांसद देवकोटाको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले फेवाताल वरिपरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु […]

सम्बन्धित सामग्री

फेवाताल क्षेत्रमा मापदण्डविपरीत बनेका घर भत्काइयोस् : खिमलाल देवकोटा

राष्ट्रिय सभा  सदस्य खिमलाल देवकोटाले फेवाताल वरिपरी मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गरेका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्डविपरीत बनेको भन्दै नियमन गरी...