धुलिखेल अस्पतालमा अल्ट्रासाउन्ड सम्बन्धी कार्यशाला

काभ्रे। धुलिखेल अस्पताल (काठमाडौँ विश्वविद्यालय अस्पताल), दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टर र नेसोग (नेपाली स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको संगठन) को सहकार्यमा धुलिखेल अस्पतालमा दुई दिने प्रसूति तथा बालरोग सम्बन्धी छैटौँ अल्ट्रासाउन्ड, सिटी स्क्यान र एमआरआई एजुकेसन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका नेपाली संयोजक एवं धुलिखेल अस्पतालका स्त्री तथा […]