युनिलिभरद्वारा कोभिडविरुद्ध १० हजारभन्दा बढी सामग्री सहयोग

नेपालमा महामारीकै रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न युनिलिभरले अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न सामग्री १० हजार थानभन्दा बढी सहयोग गरेको छ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय...