गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार

प्यूठान – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ताले मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीलाई दुव्र्यवहार गरेका छन् । मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद आचार्य, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख शिवराज पण्डित लगायतलाई बिप्लब माओवादीका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेका हुन् ।सोमबार […]

सम्बन्धित सामग्री

पुस १७ मा ब्वोकुलामा मानेभञ्ज्याङ गाउँपालिका ‘अध्यक्ष कप’ शुरु हुने

काठमाडौं : आगामी पुस १७ गते मानेभञ्ज्याङ गाउँपालिका ‘अध्यक्ष कप’ शुरु हुने भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले अध्यक्ष कप कोशी प्रदेश अन्तरस्थानीय तह फुटबल प्रतियोगिता २०८० पुस १७ गते शुरु भई २९ गते सम्पन्न हुने जनाएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईका अनुसार गाउँपालिकाको आव ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमबमोजिम उक्त खेल आयोजना गर्न लागिएको हो।  उक्त प्रतियोगितामा सहभागी हुन अध्यक्ष कप सञ्चालन कार्यविधिको परिच्छेद २ को दफा (४) को बुँदा&nb

बारागाढी गाउँपालिका अध्यक्ष जैसवालकाे निगरानीमा नाला सरसफाइ

काठमाडाैं । बारागाढी गाउँपालिकामा नाला सरसफाइ भइरहेकाे छ । गाउँपालिका अध्यक्ष अशाेक कुमार जैसवालकाे प्रत्यक्ष निगरानीमा नाला सरसफाइ भइरहेकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले जानकारी दिनुभयाे । वर्षाको समयमा ढल र नाला थुनिएर पालिका जलमग्न हुने देखिएपछि ढल र नालाको सरसफाइ गर्न थालिएको गाउँपालिका अध्यक्ष जैसवालले बताउनु भयाे । ढल र नालामा फोहर थुप्रिएर […]

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

सिमकोट – सिमकोट गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका सबै शाखासँग कार्य सम्पादन सम्झौता गरेको छ। वार्षिक रूपमा गाउँपालिकाले गर्ने नियमित काम, प्रशासकीय काम, नीति निर्माण, अनुगमन तथा मूल्यांकन र भ्रष्टाचार नियन्त्रणजस्ता कार्यलाई समेटेर गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाबीच वार्षिक कार्यसम्पादन सम्झौता गरिएको हो। साउनबाट लागू हुनेगरी गाउँपालिकाको कार्यालय […]

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिए

२९ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् । ‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको थिएँ, […]

मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष रावलसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र सार्वजनिक सम्पति नोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]

हट्यो गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले तर्ने तुइन

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको झोलुङ्गे पुल तर्ने सपना पूरा भएको छ। उनीहरुले प्रयोग गर्ने तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिएको हो। अध्यक्ष रावल गाउँपालिकामा निर्वाचित भएदेखि नै घरबाट कार्यालय आउँदाजाँदा कर्णाली नदीमाथिको तुइन तर्दै आएका थिए। झोलुङ्गे पुल निर्माण पूरा भएपछि तुइन तर्नुपर्ने बाध्यता हटेको […]

जब १६ वर्षीया किशोरी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् ...

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवले एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेर काम गरिन् । बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले आर्थिक र प्रशासनिक बाहेकको अधिकार उनलाई हस्तान्तरण गरे । उनले आफूले पाएको अधिकारको भरपुर प्रयोग गरिन् । एक दिनका लागि अध्यक्ष बनेकी सुस्मिताले कर्मचारीलाई निर्देशन दिनेदेखि कार्यपालिकाको बैठक समेत राखिन् । अध्यक्षको अधिकार के हो भनी प्रमुख प्रशासकीय अधिकृत डम्बर वल्लभ बरालसँग सोधेर उनले कार्यभार सम्हालेकी थिइन् । निर्वाचित जनप्रतिनिधिसहित बैठकमा बसेकी उनले गाउँपालि...

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।  रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए । उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो । ‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो...

गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मी – गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापाको उपचारका क्रममा बिहीवार बिहान ८ बजे काठमाण्डौको वीरेन्द्र प्रहरी अस्पतालमा निधन भएको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ ।  लामो समयदेखि फोक्सोमा समस्या देखिएपछि गएको चार महिनादेखि थापाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । राजनीतिमा सरल स्वभाव र इमानदार छवि बनाउनुभएका थापाको निधनले सिङ्गो गाउँपालिका र जिल्ला शोकमग्न बनेको छ ।  थापाको शव...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा

डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष लगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ । एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेको लगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकम...