काठमाडौंबाट मन्त्री बन्नेमा राजन कि भीमसेनदास ?

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसबाट मन्त्री बन्ने सम्भावितमा राजन केसी र भीमसेनदास प्रधान पनि परेका छन् । दुवै काठमाडौंबाट निर्वाचित सांसद हुन् । राजन केसीले प्रचण्डलाई चुनाव हराएर चर्चा बटुलेका थिए । उनी मन्त्री भइसकेका छन् । प्रधान पनि मन्त्री भइसकेका छन् । केसी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । सिंहले उनको पक्षमा अडान […]