आशंका गर्नेलाई अर्थमन्त्रीको जवाफ– 'दोहोर्‍याएर भन्छु, सरकारले बजेटको सफल कार्यान्वयन गर्छ'

आलोचकहरूले आशंका गरेपनि अर्थमन्त्री विष्णु पौडेलले बजेटको सफल कार्यान्वयन गर्ने दाबी गरेका छन् । उनले बजेट कोभिड– १९ रोग नियन्त्रण तथा रोकथाम केन्द्रित भएको भन्दै यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने समेत बताए ।  आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘बजेटले दिशानिर्देश गरेका कोरोना महामारी न्यूनीकरणका विषयहरू कार्यान्वयनमा आउनेछन् ।’ यस्तै कोभिडबाट प्रभावितलाई राहत तथा आर्थिक पुनरुत्थानमा बजेट केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए ।  ‘बजेटको कार्या...

सम्बन्धित सामग्री

कमल थापाको माग : विप्लवसँग ओली सरकारले गरेका सम्झौता कार्यान्वयन होस्

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तत्कालीन केपी ओली सरकारले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। मंगलबार सामाजिक संजालमा लेख्दै मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थापाले गठबन्धन सरकारले सम्झौता कार्यान्वयन नगर्दा विप्लवको पार्टी अहिले निर्वाचन बिथोल्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्। ‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो

‘स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयन गरेनन्’

प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताएका छन् ।मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशले बनाएका कानुन व्यावहारिक रूपमा नियमन गर्दा अधिकांश कानुनको कार्यान्वयन नभएको पाइएको बताए । उनले १० […]

स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन गरेनन्: सभामुख भण्डारी

प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको गुनासो गरेका छन् । मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशले बनाएका कानुन व्यवहारिक रूपमा नियमन गर्दा अधिकांश कानुनको कार्यान्वयन नभएको पाइएको बताए । उनले असार १० गते बजेट विनियोजन गर्नुपर्छ, बजेट वक्तव्य आउनुपर्छ, नीति कार्यक्रम आउनुपर्छ भने पनि स्थानीय सरकारले संविधानको मर्म, प

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

कर्णाली सरकारले १५ लाख तलका योजना कार्यान्वयन नगर्ने

साना योजना स्थानीय तहमार्फत कार्यान्वयन गरिने छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएको सात बुँदे सहमतिपछि यसअघिको सरकारले वितरण गरेका १५ लाख तलका करिव तीन हजार योजना कार्यान्वयन हुने चरणमा पुगेर रोकिएका छन्।...

सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : चन्द

किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् । हिजो (बिहीबार) बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्वयनमा उदासीन रहेको आरोप लगाए । तीन बुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू […]

सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्न चाहेनः विप्लव

मोरङ – नेकपा माओवादीसँग गरिएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आरोप लगाएका छन्। विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा चन्दले सरकारले पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गरे। सहमतिअनुरूप तत्कालीन ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे पनि पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका विभिन्न मुद्दा फिर्ता र […]

न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने

सरकारले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ । आइतबार सिंहदरबारबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सो कुरा बताएका हुन् । ‘यस न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले राष्ट्रिय सहमतिको पहल गर्नेछ’, उनले भने । काँग्रेससहितका सत्ता सहयात्री ५ दलको कार्यदलले सरकारको कस्तो नीति हुने र के कस्ता विषयलाई प्रथामिकता दिने भन्नेबारे साझा कार्यक्रम तय गरेको हो ।