त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही स् परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ । डिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने […]