सुदूरपश्चिमका मुख्यमन्त्री र विपक्षी दलको वार्ता निष्कर्षविहीन, फेरि छलफलमा बस्ने

२९ असार, धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विनानिष्कर्ष सकिएको हो । प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई […]