अब मर्निङ वाक गर्नेलाई प्रहरीले रोक्न नपाउने

‘मास्कको अनिवार्यता साथसाथै सेनिटाइजरलगायत चिजलाई मेरो स्वास्थ्यका लागि हो भनी हिँडडुल गर्दा कसैले रोक्ने छैन,’ भट्टराईले भने, ‘तर, मास्क नलगाइकन हिँड्नेलाई प्रहरीले समातेर कारबाही गर्छ।’