कसरी बन्छ शरीरमा रगत ?

रगत कसरी बन्छ ? धेरैलाई खुल्दुली हुन सक्छ । शरीरमा भएको हड्डीभित्रको स्पन्जी कोषिकालाई बोनम्यारो भनिन्छ, जसबाट रगत बन्छ । यद्यपि शरीरका सबै हड्डीमा रगत बन्दैन । रगत बन्ने हड्डी मेरुदण्ड (ढाड), छाती, घुँडामा र बस्ने हड्डीमा बन्छ । किनकि यहाँ बोनम्यारोको मात्रा बढी हुन्छ । बोनम्यारोबाट स्टेम सेल कोषिका बन्छ पहिलो चरणमा । त्यही […]

सम्बन्धित सामग्री

साझा एकताले देश बन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनैपनि देश बन्नलाई साझा एकता चाहिने बताउनुभएको छ । रगत सङ्कलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल सङ्घ (एनआरएन)ले घुम्ती रगत सङ्कलन बस सेवा हस्तान्तरण गर्ने कार्यक्रममा क्रममा उहाँले देश बन्नलाई हामी सबैको एकताले हुने र हामी सबै मिल्यौ भने देश बन्ने बताउनुभएको हो ।

यो कस्तो स्वतन्त्रता हो ?

बिदा धेरै भयो भन्दै थे, कुर्सीमा पुग्नासाथ फ्याट्टै छलाङ हानेछन् क्रान्तिकारीले, दनादन सार्वजनिक बिदा थप्न पो लागे । ३० दिनको महीना १२ दिन बिदा । सरकारी निकायले काम नगरे पनि तलब पाकिहाल्छ, के भो र । अरूलाई बिदा दियो आफू व्यापारतिर लाग्यो । राजनीति गर्नेहरू भित्रभित्रै व्यापारमा लाग्न थालेका छन् भने उद्योगी व्यापारीहरू राजनीतितिर । राजनीतिमा नजाने व्यापारीहरू भने कि संन्यास लिने, नभए आत्महत्या गर्ने स्थितिमा पुगेका छन् । पूरै राजनीति र शासनतन्त्र भने जनतालाई मूल मुद्दाबाट भट्काउने किसिमले गरिँदै गएको छ । पाकिस्तानको आर्थिक स्थिति हेरौं । अझ आर्थिक रूपले बलियो श्रीलंकाको हालत हेरौं, जो कुनै बेला पूरै सुनको थियो रे । हाम्रै पालामा पनि कति राम्रो थियो, तर आज कुन स्थितिमा छ । दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ । पदमा पुग्नासाथ नेताहरू सत्ता र भत्ताको मदमा मस्त रहँदा रहेछन् । कुर्सी त ढिलोचाँडो जान्छ, तर देशमा उनीहरूले गरेका गलत कामहरूको प्रभाव भने पुस्तौंसम्म रहन्छ । हिजोको कामको परिणाम आज भोग्छौं, आजको कामको भोलि । शास्त्रले कर्मको फल भोग्नैपर्छ भन्छ । आज धान रोपेर भोलि गहँु त पक्कै नफल्ला । तर कलहको बीउ रोपेर सुशासनको फल टिप्ने आशा गर्दैर्छौं हामी । हिजो शासकले गरेका कर्मको फल अहिले हामी सर्वसाधारणले भोग्दै छौं । कुनै दिन त उनीहरू आफैले पनि भोग्नुपर्ला नै । इराकका सद्दाम, पाकिस्तानका जिया, युगान्डाका अमीन, बंगलादेशका खोन्डाकर, फिलिपिन्सका मार्कोस, क्याम्बोडियाका पोलपोट, चिलीका पिनोशे जस्ताको उदाहरण हेरे पुग्छ । इतिहास त यिनले पनि पढे होलान् । तर बुझ्न चाहिँ के बुझे खै कुन्नि ? शायद हाम्रा आजका शासकहरू आफै भ्रममा छन् र देशलाई पनि भ्रमै भ्रममा डोर्‍याइरहेका छन् । वा भ्रमको खेती गरेर आफ्ना उन्नतिको सिँढी मात्र थपिराछन् ? ल सत्तापक्षलाई त पदको मात लाग्यो रे । तर प्रतिपक्ष चाहिँ के भको हो कुन्नि ? स्वस्थ प्रजातन्त्रका लागि त बलियो विपक्षी चाहिन्छ भन्छन् । जुनसुकै दलको सरकार होस्, त्यसलाई मत्ता हात्ती हुन नदिने काम हो प्रतिपक्षको । तर जब चुनिएर आएको विपक्षी कमजोर हुन्छ वा कुनै लोभका कारणले कमजोर बन्छ वा बनाइन्छ, तब त्यो विपक्षीको भूमिका निभाउने जिम्मा पत्रकार, बुद्धिजीवी, नागरिक समाजको हुन्छ । हो त्यै विपक्षीको भूमिकामा छु अहिले म । नेपालमा नागरिक त छन्, तर नागरिक समाज देखिरहेको छैन । जहाँसम्म बुद्धिजीवीहरू छन् कि छैनन् भन्ने प्रश्न छ, बुद्धि भएकाहरू धेरै छन् देशमा । तर धेरैका बुद्धिमा जीवहरू अर्थात् कीरा पसेका छन् जस्तो छ । त्यसैले उनीहरू दलको मादलमा नाचिरहेका मात्र देखिन्छन् । जुनसुकै नाममा खुलेका किन नहुन् तर नेपालका दल र सरकारले काम गर्न सकेनन् वा गर्न चाहेनन् । यो कुरा कुनै पत्रकार वा कुनै मिडियाले मात्र भनेका होइनन् । स्वयं सरकार, दल र संसद्भित्रैबाट उठिरहेको आवाज हो यो । जनताले राम्रैसँग बुझेका छन् कि यिनका कथनी र करणीमा कति फरक छ भनेर । यी दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ । शायद उनीहरूलाई केही गर्नु नै छैन । केवल अनेक तिगडम गरेर शासनको गद्दीमा टाँसिइरहनु छ । हामी नेपालीहरू सधैं भगवान्को खोजीमा भट्किरहेका हुन्छौं । भक्त हुनु ठीकै होला । तर अन्धभक्तिले कसैलाई कहीँ पुर्‍याउँदैन । आँखा त सबैको देखिन्छ, तर दृष्टि कसैमा पनि देखिन्न, दूरदृष्टि त झन् टाढाका कुरा भयो । नेपाली मतदाताको समस्या यहीँनेर छ । अन्धभक्त हरेक ढुंगालाई भगवान् बनाउन उद्यत छ । भगवान्का हरेक अपराध पनि अपराध लाग्दैनन् । यहाँ कि कसैको एकैचाटि देवत्वकरण हुन्छ कि दानवीकरण । यस्तो रोग लागेपछि कुन सही दृष्टि, कुन भ्रम कसले छुट्ट्याउने ? मानिसहरू जताततै भ्रष्टाचार भयो भनिरहेका छन् । नेताहरू पनि त्यसै भनिरहेका छन् हाकिम र पियन पनि त्यही भनिरहेका छन् । सबैले  भ्रष्टाचारको विरोध गर्छन् । तर यहाँ भ्रष्टाचार शिष्टाचार बनिसकेको छ । एकआपसमा मिलेर खानु भ्रष्टाचार नभई एक ‘कोअपरेटिभ कल्चर’ बनेको छ । अनि भाषणमा भ्रष्टाचार देखिन्छ, अख्तियारले भ्रष्टाचार र भ्रष्टाचारी देख्दैन । त्यसैले नेपालमा भ्रष्टाचार कहिले खत्तम हुन्छ त ? म भन्छु कहिल्यै हुन्न । किनकि राजनीति र भ्रष्टाचार दुवैको राशी एउटै हो । त्यसैले भनिन्छ कि नेपालमा प्रत्येक व्यक्ति इमानदार छ, जबसम्म ऊ पक्राउ पर्दैन । यै साता संसद्मा गएरै स्वयं राष्ट्रपतिले समेत भनिन् कि देशमा भ्रष्टाचार धेरै भयो, कम गर्नुपर्‍यो भनेर । जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचार खत्तमै गर्ने ठोकुवा गरे । अर्थात् आफू पनि नखाने, अरूलाई पनि खान नदिने रे । झूठको निम्तो खाइ पत्याउनु ! नखाई उनीहरू कसरी बाँच्छन् होला र खै ? न स्मार्टफोन बोक्दैमा कोही स्मार्ट हुन्छ, न त फास्ट फूड खाएर कोही फास्ट हुन्छ । त्यस्तै न कसैले भ्रष्टाचार निर्मूल पार्छु भनेर भ्रष्टाचार निर्मूल हुन्छ, न चोखो छु भन्ने नै चोखो हुन्छ । किनकि जबसम्म देशका मूल मुद्दाहरूमा नेतृत्व तहबाटै इमानदार समाधान खोजिँदैन, तबसम्म देश अघि बढ्दैन । यतिबेला देशलाई विभिन्न समस्याहरूबाट मुक्ति चाहिएको छ भन्छन् हरेक दल र दलपतिहरू । त्यसो गर्न त धर्मभक्त र दशरथ चन्दहरू नै चाहियो नि । दशलाखे शहीदहरूबाट त पार लागेन त ! तर फेरि भक्त र चन्दहरू कहाँबाट ल्याउने ? ल मानौं, आए रे । बदलामा फेरि रगत माग्छन् । कसरी दिनु ? दुईचार थोपा बचेको रगत पनि दिने हो भने करवाला र घरवालाले के चुस्छन् फेरि ? त्यसैले भन्न मन लाग्छ... लौन ! यो कस्तो स्वतन्त्रता हो, बिहानीसँग डर लाग्छ जबदेखि लुटिएँ उज्यालोमा, अब उज्यालोसँगै डर लाग्छ प्रजातन्त्रको मन्त्र जपिहिँड्ने पाखण्डीहरूको करतूतहरू देखेपछि अब त पराईहरूबाट भन्दा आफ्नै भन्नेहरूसँग डर लाग्छ ।

नेपाली युवामा स्पार्टाकशको खोजी

नेताहरु त आफ्नो उद्देश्यमा सफल छन्, लाचार युवा पाएर । आन्दोलनमा रगत बगाउने, परिआउँदा गोली थाप्ने, निर्वाचन जिताउने, मन्त्री–प्रधानमन्त्री बनाउने तर नेताका अगाडि चुँ गर्न नसक्ने आशे युवा पुस्ता पाएको छ देशले । अनि कसरी बन्छ देश ?

एउटा ढुंगा : जुन फुटाउँदा आउँछ रगत र मासु

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।  चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।  ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।  ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।  खासमा यो ढुंगा समुद्र...

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताउनुभयो । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो । टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्यौं । सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बिच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखें ।’ टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनभुयो । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो अवस्था एकदमै जतिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०÷७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँचनुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’ नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भई फोक्सोमा असर भएकाले स्वास फेर्न गाह्रो भइराखेको थियो ।

एउटा ढुंगा : जुन फुटाउँदा आउँछ रगत र मासु

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।  चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।  ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।  ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।  खासमा यो ढुंगा समुद्र...

किन हुन्छ मृगौलाको पत्थरी ?

मृगौलाले हाम्रो शरीरमा रगत शुद्धीकरण गर्छ । तर, हाम्रा केही गल्ती र लापरबाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुन सक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनि हुन्छ । यिनीहरुको आकार हाम्रो मुठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिसाबमा पानीको मात्रा कमी […]