भूमिहीन दलितको लगत संकलन सुरु, गलत विवरण टिपाए कारबाही गर्ने मन्त्री तुम्बाहाङ्फेको चेतावनी

 देशभरका स्थानीय तहमार्फत भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु भएको छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।सुकुम्बासी दलितलाई जग्गा घर दिने कार्यक्रम अन्तर्गत सम्झौता भएका स्थानीय तहमार्फत लगत संकलनका लागि निर्देशन दिएको उनले बताइन् ।उनले  भनिन्–‘भूमिहीन सुकुम्बासीका लागि घर बनाइदिने, जग्गा दिने, सुकुम्बासीका ला

सम्बन्धित सामग्री