सर्वोच्च बारका पदाधिकारीसँग खुलेका प्रधानन्यायाधीशको त्यो गुनासो..., अनि भयो इजलास स्थगन !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूबाटै सहयोग नपाएको गुनासो गरेका छन् । मंगलवार बिहान ११ बजेदेखि सवा १२ बजेसम्म सर्वोच्च बारका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानन्यायाधीश जबराले उक्त गुनासो गरेका हुन् । भेटवार्तामा सहभागी भएका सर्वोच्च बारका एक पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले खुलेर नै आफ्ना कुरा राखेका थिए । ‘म प्रधानन्यायाधीश मात्र नभएर अदालतको 'फर्स्ट म्यान'  हो । कार्यालय प्रमुख पनि हो । मैले अदालतको इन्टर्नल व्यवस्थापनका लागि पाउनुपर्ने सहय...

सम्बन्धित सामग्री

‘सूचना वर्गीकरण स्थगन गर्ने’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको चासोलगत्तै सोमबार सरोकारवाला पक्षसँगको छलफलपछि सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल अगाडि बढाउने समझदारी भएको हो।...

‘सूचना वर्गीकरण स्थगन गर्ने’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको चासोलगत्तै सोमबार सरोकारवाला पक्षसँगको छलफलपछि सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल अगाडि बढाउने समझदारी भएको हो।...

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौँ – सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ। सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ। मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकामा सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

मधेस प्रदेशसभाको बैठक चौथोपटक पनि स्थगन

मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् ।  प्रदेशसभाको...

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ ।

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।  माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनक...

लोकसेवाका लिखित परीक्षा स्थगन

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।  आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।

कैलालीमा काँग्रेस अधिवेशन स्थगन

नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगन गरिने भएको छ । मङ्सिर १० गते गर्ने भनिएको जिल्ला अधिवेशन पार्टीको आन्तरिक तयारी हुन नसकेकाले स्थगन गरिने प्रचारप्रसार समिति संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए । यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमै गर्ने तयारीका कारण  पनि जिल्ला अधिवेशन स्थगन गरिएको उनले बताए । मूल आयोजक समितिले नै प्रदेश अधिवेशनका लागि कैलाली जिल्लालाई जिम्मा दिएका कारण समस्या भएको उनले बताए । जिल्लाको सभापतिले ५१ प्रत

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए। मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन […]

मध्यरातिदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...