जाजरकोट । सडकको अस्थायी ट्र्याक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्र्याक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्र्याक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको […]