कोरोनापछिको उल्लासमय बडादसैं

यो वर्षको दसैं कोरोना महामारीपछिको उल्लासमय दसैंको रूपमा रहेको छ । गएको दुई वर्ष राम्रोसँग दसैं मनाउन नपाएका नेपालीहरूका लागि यो वर्षको दसैं विशेष बन्ने देखिन्छ । यतिबेला दसैंको चहलपहल बढेको छ । उपत्यका सहर छोडेर बाहिरी गृह जिल्ला जानेको लर्को चल्दै छ । विदेशबाट नेपाल फर्किनेको पनि उत्तिकै चहलपहल बढ्दै गइरहेको छ ।आफूभन्दा ठूला […]