बाँकेको नरभक्षी बाघ चितवनमा, फेरि बस्ती पस्ने जोखिम कति ?

काठमाडौं । गएको माघ २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका–४ की लीला विष्ट राप्तीपीडित सामुदायिक वनमा घाँसदाउराका लागि गइन् । सो क्रममा नरभक्षी बाघको निसानामा परेपछि घर फर्किनन् ।  सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारू पनि घाँसदाउरा गर्ने क्रममा सोही नरभक्षी बाघको आक्रमणमा परी कहिल्यै घर नफर्किने गरी बिदा...