संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सुरु हुने बहसमा निवेदकले उठाउँदैछन् यी सवाल

काठमाडौं : प्रतिनिधि विघटन तथा मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको मुद्दामा आजदेखि बहस सुरु हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा संसद् विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सुनुवाइ हुन लागेको छ। विघटनको एक महिनापछि बल्ल विषय प्रवेश बहस हुन लागेको हो। प्रधानन्यायाधीश राणासहित इजलासमा…

सम्बन्धित सामग्री