गुम्बाको सहयोगार्थ इलाममा गुन्जँदै नेपथ्य

काठमाडौँ- सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ । लाप्चा ...

सम्बन्धित सामग्री

इलाममा घन्किँदै नेपथ्य

चर्चित ब्याण्ड नेपथ्य ३ चैतमा इलामको सुर्योदय नगरपालिकाको करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदै छ ।

क्यानडाको क्यालगरीमा पहिलोपटक गुञ्जियो नेपथ्य

मञ्चमा नेपथ्य टोली देखापरेपछि भने पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो ।

जापानका तीन शहरमा घन्किँदै नेपथ्य

कन्सर्टका लागि लोकरक ब्याण्ड नेपथ्य जापान जाने भएको छ । त्यसका लागि नेपथ्यको १४ सदस्यीय टोली अगस्ट पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

काठमाडौं फर्कियो नेपथ्य, शनिबार भृकुटीमण्डपमा प्रस्तुति

मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो । नेपथ्यको शनिवार काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्

‘नेपथ्य संगीत यात्रा’को सबै तयारी पूरा

मानवता प्रवर्द्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य ब्यान्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको संगीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा भएको छ । आश्रमले बिहीबार...

शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती

नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।...

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

‘काठमाडौँ,१४ मँसिर । मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि […]

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ ।  विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई  उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न  आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश न

महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो सङ्क्रमणकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।